-24 February 2019
-Kathmandu, Nepal
-MSTV-LIFESTYLE VLOGS
About This Video:It was great experiencing snowfall for the first time in my entire life.!! Hope you enjoyed it.
ललितपुरको फुलचोकी डाँडामा हिउँ खेल्न गईयो । तर, अत्यधिक सवारी साधनको आवागमनका कारण बाटो बिग्रिँदा धेरै मानिस बीचबाटै त्यसै फर्किन बाध्य भएका थिए । मनोरम पर्वत फुलचोकी डाँडा लगनखेल देखि ११ कि मि गोदावरी र यहाँबाट माथी फुलचोकी डाँडा १३ कि मि दक्षिण पूर्वमा पर्दछ । समुन्द्री सतहदेखि २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको यो डाँडा काठमाडौं उपत्यकाकै सबभन्दा अग्लो स्थान समेत हो ।
21 February 2019 मंगलबार रातीदेखि नै वर्षा भएपछि हिउँ खेल्न अाज आईतबार 27 February 2019 का दिन हामी पनि गयोैं । आज पनि निकै हिउँ परेको थियो । हिउँ खेल्न निकै रमाईलो भएको थियो ।
Subscribe: https://youtu.be/obVRuYEiMyY
YouTube Channel: https://www.youtube.com/channel/UCXpH...
Facebook Page: https://www.facebook.com/MSTV-Lifesty...
MSTV-Lifestyle Blogger: https://mstvlifestyle.blogspot.com/
MD Production Blogger: https://mdproductionepal.blogspot.com/
Thanks!
©mstv-lifestyle vlogs, 2019
Watch this video in YouTube: